सप्तरी । समीर खानले रचना गरेको ‘मिथिला हमर जान’को म्युजिकल भिडीयो सार्वजनिक भएको छ ।
गयक मनोज भोले र शशि झाको स्वरमा रहेको ‘मिथिला हमर जान’ गीत आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको खानले जानकारी दिए ।
समिर खानको शब्द तथा संगीत रहेको सो गीत भरत फिल्म्सले निर्माण गरेको छभने, गीतको भिडियोलाई संजय शाहले निर्देशन गरेका छन्।
यस गीतको भिडीयोमा भरत शाह, प्रकाश सुबेदी, लक्ष्मण मण्डल, राम सरोज यादब, दिनेश महर, बिट्टु दास, कृष्ण कुमार मह्तो, दिनेश सिंह, सरोज संत, शशि झा, राजीव संगम, मनोज भोले यादव लगायतको मिथिला क्षेत्रका चर्चित कलाकारहरुको अभिनय रहॆको छ।
तपाईको प्रतिक्रिया