काठमाडौं । ‘पिरतीमा दम छ’ कोलको लोक दोहोरि गीत सार्वजनिक भएको छ ।

लोक दोहोरि गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा रहेको ‘पिरतीमा दम छ’ कोलको लोक दोहोरि गीत सार्वजनिक भएको हो । गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

Your Ad Code Here

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग