‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Your Ad Code Here

एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो एबीएस म्युजिकले सार्वजनिक गरेको हो । गीतमा प्रशान्तकै शब्द तथा संगीत रहेको छ भने भिडियो अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् ।

एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ । आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।

https://www.youtube.com/watch?v=9ErCMi12H-M&feature=youtu.be

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग