Saturday, February 4, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा दशैं मर्डर महासप्तमी सुन गायब बिरामी उपचार सेना टुँडिखेल क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने


उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

kf]v/fsf] cfsfzdf Kof/fUnfOl8ª kf]v/f,@^ sflQs M 5'6 Kofs]hn] Kof/fUnfOl8ª ug{ cfGtl/s ko{6s pT;flxt . g]kfn xjfO{ p8fg ;+:yfn] kf]v/fdf Kof/fUnfO{l8ªdf 5'6;lxtsf] Kofs]h pknAw u/fPkl5 kf]v/fsf] cfsfzdf Kof/fUnfOl8ª ug{ cfGtl/s ko{6s of] ;do pT;flxt ePsf 5g . tl:a/ M /flwsf sF8]n÷/f;;

गाईघाट । उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो ।

शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालकाले जनाएको छ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ । पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ ।

व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ । कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । कटारी–५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ ।

कटारी नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ । कटारी बजारबाट पर्यटक सिधैँ मर्जेतपुरगढी क्षेत्र पुगेर प्याराग्लाइडिङमार्फत सिमासार क्षेत्रमा झर्नसक्ने र त्यहाँबाट सिमासार क्षेत्रको अवलोकन गर्न सक्ने गरी प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ ।

मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताए । त्यहाँ भएको नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गर्नुभएको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताए ।-रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु
banner News

यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु

मंसिर २७, २०७८, ११:३० AM
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव
banner News

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

मंसिर २६, २०७८, ११:२१ AM
उदयपुरको चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै
banner News

उदयपुरको चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

मंसिर ७, २०७८, ११:५६ AM
गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक
मनोरन्जन

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

भदौ १८, २०७८, ४:३४ PM
सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन, दर्शकहरु हैरान
अन्तराष्ट्रिय

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन, दर्शकहरु हैरान

भदौ ५, २०७८, ३:५७ PM
बलिउड अभिनेत्री जाहन्वी कपुरको यी तस्वीर भाइरल
अन्तराष्ट्रिय

बलिउड अभिनेत्री जाहन्वी कपुरको यी तस्वीर भाइरल

असार ४, २०७८, ४:४८ PM

ताजा समाचार

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

2 months पहिले
जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

2 months पहिले
मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन

मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन

2 months पहिले
मधेस प्रदेश सभा सदस्यमा ई. बसन्त कुमार कुसवाहासहित ७ जना चयन

मधेस प्रदेश सभा सदस्यमा ई. बसन्त कुमार कुसवाहासहित ७ जना चयन

2 months पहिले
मधेस प्रदेश सभा सदस्यमा श्रीमती बबिता ईशरसहित ७ जना चयन

मधेस प्रदेश सभा सदस्यमा श्रीमती बबिता ईशरसहित ७ जना चयन

2 months पहिले
उपेन्द्र यादवको गढ तोड्दै डा सिके राउतको खाता खुल्यो, उपेन्द्रलाई ठुलो धक्का !

दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सिके राउत बिजयी

2 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि