सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ५०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार उक्त सुन प्रतितेला ८६ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १२७५ मा कारोबार भएको चाँदी आज भने रु १२८० रुपैयाँमा खरिदबिक्रि भएको छ ।
तपाईको प्रतिक्रिया