काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रुपैयाँ रहेको जनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकका अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ ।
योसँगै, स्विस फ्रान्स एकको खरिददर १२४ रुपैयाँ ४६ पैसा र बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया