सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ५०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८६ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार उक्त सुन प्रतितेला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज १२ सय ७५ रुपैयाँमा खरिदबिक्रि भएको छ ।
तपाईको प्रतिक्रिया