काठमाडौं । नेपाल राष्ट्र बैकले आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहको नेजनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र १३८ रुपैयाँ ६६ पैसा रहेको छ । बैंकका अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया