काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३९ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९३ पैसा रहेको छ । बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया