सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
हिजो छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार भएको थियो । आज पनी सोही मूल्यमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ । सोमबार पनी तेजाबी सुन तोलामा रु ८६ हजार १५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १२७५ मा कारोबार भएको चाँदी आज भने रु १२८० मूल्य निर्धारण भएको छ ।
तपाईको प्रतिक्रिया