काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिदमुल्य ११५ रुपैयाँ ६६ पैसा र बिक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । बैंकको अनुसार, युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रिदर १६२ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया