काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको जनाएको छ ।
बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ २९ पैसा र विक्रिदर १३६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र विक्रिदर ९५ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया