काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रिदर ११८ रुपैयाँ ५० पैसा रहेको जनाएको छ ।
त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १३९ रुपैयाँ २ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ८५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया