सप्तरी । नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ४ सयमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ९ सयमा मा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मुल्यमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया