सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य २ सयले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य ५ रुपैयाँ ले बढेको छ । शुक्रबार प्रतितोला १३ सय ५० मा कारोबार भएको चाँदी मुल्य आज १३ सय ६० मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया