काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको जनाएको छ ।
त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रिदर १२९ रुपैयाँ २७ पैसा रहेको छ । बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा र विक्रिदर ९६ रुपैयाँ ७ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया