काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । बैंकको अनुसार आज युके पाउण्ड स्टिलिन एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र विक्रिदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया