सप्तरी । ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने एकजना पक्राउ परेका छन् ।
हिजो झापा जिल्लाको शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने एकजना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ग३ प७१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राई र सोहीका २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरेको थिए ।
विवादका क्रममा राई र तामाङ प्रहरीमाथि हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।घटनामा संलग्न फरार तामाङको खोजी भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया