सप्तरी । तास खेलिरहेको अवस्थामा १५ जना पक्रउ परेका छन् ।

शनिबार साँझ तुलसीपुर रुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा तास खेलिरहेका अवस्थामा १५ जना पक्रउ परेका हुन् ।

Your Ad Code Here

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञान बहादुर डागी लगायत १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु नगद ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बताएका छन्। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग