सप्तरी (फत्तेपुर) । प्रहरीले लागु औषध कारोबार गर्ने पाँचजनालाई उदयपुरबाट पक्राउ गरेको छ ।

हिजो लागु औषधको कारोबार गर्ने ३ ग्राम लागु औषध (ब्राउन सुगर) सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

Your Ad Code Here

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगररहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२ स्थित लुहाले खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग