सप्तरी । ३ महिना भित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइने भएको छ ।

आज शुरु भएको कोभिड विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिना भित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइने बताएका हन् ।

Your Ad Code Here

उनले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताएका छन् । उनले खोप अभियान शुरु भए पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग