सप्तरी । देशमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभरि कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४८ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ।
\अहिले ३६७ जना क्वारेन्टिन र ५ हजार ४८७ जना आइसोलेसनमा छन्।
तपाईको प्रतिक्रिया