सप्तरी । बलार्दहमा मोटरसाइकला दुर्घटना हुँदा १ जना समान्य घइते भएका छन् ।
आज बिहान ९ बजे सप्तकोशी नगरपालीका-४ बलार्दहमा मोटरसाइकला दुर्घटना हुँदा १ जना समान्य घइते भएका हुन् ।
स्थनीयले दिएको जानकारी अनुसार घाइते हुनेमा सप्तकोशी नगरपालीका-२ प्रसाहाका ५६ बर्षी श्रवन चौधरी रहेका छन् । चौधरी उपचारका लागि बलार्दहको नर्सिङ उपचार केन्द्र लगिएको थियो ।
स १० प १०७ न.को मोटरसाइकलले वा १९ प ८३३२ न.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया