सप्तरी । देशमा थप ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुगेको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल ९९८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । ४७ जना क्वारेन्टिनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया