काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुश भएको छ ।
आज बिहान १०ः०५ बजे काभ्रेको सिसाखानीमा भन्ने ठाउँको आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिएका हुन् ।
भूकम्पको धक्का जिल्लाका केही स्थानमा महसुस भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया