काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ ।
ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको हो ।
सुरु भएको भेला भोलीसम्म चल्ने भएको छ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि हुनुको साथै पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।
तपाईको प्रतिक्रिया