सप्तरी । लाहानको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।
सिराहा जिल्लाको लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।
प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले दिएको जानकारी अनुसार विस्फोटमा परी ५ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भिर रहेका छन् ।
विस्फोट गराउनेको पहिचान खुलन सकेको छैन । (सांकेतिक तस्विर)
तपाईको प्रतिक्रिया