धनगढी। रोजगारीका लागि पुनः भारततिर जान थालेका छन् ।
कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केकाहरु महामारीकैबीच रोजगारीका लागि पुनः भारततिर जान थालेका हुन् । मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था नभएका कारणले गुजाराको लागि फेरि भारततिरै जान थालेका हुन ।
२५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशका झन्डै ३५ प्रतिशत मान्छे रोजगारीको खोजीमा भारततिर जाने गरेको बताइन्छ । कोरोना महामारी सुरु भएको बेला कोरोनाको त्रास र लकडाउनका कारणले धेरै नेपाली स्वदेश फर्केका थिए ।
तपाईको प्रतिक्रिया