काठमाडौं । दाहाल–नेपाल समूहका प्रभावशाली नेता लिलामणि पोखरेलले नेकपामा दुबै अध्यक्षदयहरुको हैसियत समान भएको बताएका छन् ।
हिजो एक कार्यक्रममा बोल्दै प्रभावशाली नेता पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षदय केपी शर्मा ओली र पष्पकमल दाहालको समान हैसियत रहेको बताएका हुन् ।
पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानअनुसार आफ्नो काम, कर्तव्य नगरेकोले पार्टी सदस्यसमेत नरहनेगरि कारबाही गरिएको स्पष्ट पारेका छन् ।
विधानमा पार्टीको एक नम्बर र दुई नम्बर भनेर अध्यक्ष नभनिएको पनि उनले सुनाए । दुवै अध्यक्षको हैसियत समान रहने पनि विधानमा लेखिएको उनले जनाए ।
तपाईको प्रतिक्रिया