सप्तरी । देशमा थप ३१८ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ३१८ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६८ हजार ३१० जना पुगेको छ । अहिलेसम्म २० लाख २१ हजार ७१४ पीसीआर परिक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया