सप्तरी । देशमा थप ४४१ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ४४१ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६७ हजार ९९२ जना पुगेको छ । अहिलेसम्म ३७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया