सप्तरी । देशमा थप २६६ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २६६ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६७ हजार ३२२ जना पुगेको छ । अहिलेसम्ममा २० लाख १२ हजार ४५२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
अहिसम्म३ हजार ९१९जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया