सप्तरी । देशमा थप ५५४ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ५५४ जना कोरोना भाइरस सङ्क्रमण देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६४ ह्जार १५९ जना पुगेको छ ।
अहिसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल ३३८ जना क्वारेन्टिनमा र पाँच हजार २१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया