सप्तरी । कोरोना भाइरस सङ्क्रमणबाट देशमा थप ८जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट देबमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्यादुईलाख ६२ ह्जार ७८४ पुगेको छ ।
यससँगै कोरोना संक्रमणबाट कुलमृत्यु हुने संख्या १,८९३ पुगेको छ ।आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाइको छ।
अहिलेसम्म १९ लाख ५७ हजार ४५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाइको छ । हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार २२५ जना आइसोलेशनमा रहेको रहेको छ ।
तपाईको प्रतिक्रिया