काठमाडौं । नेपाली काँग्रेसले आन्दोलन अगाडि बढाउँदै लगेको छ ।
प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध काँग्रेसले आन्दोलन अगाडि बढाउँदै लगेको हो । आज देशका १६५ निर्वाचन क्षेत्रहरुमा वृहत प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा पनि प्रदर्शन भएको छ ।
प्रतिनिधिसभा बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई काँग्रेसले असंवैधानिक भन्दै आन्दोलन बढाएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया