काठमाडौं । पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदम गलत साबित हुने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद रिजालले प्रधानमन्त्री ओलीको कार्यशैली र पछिल्लो कदमको विरोध गर्दै यस्तो बताएका हुन् ।
एक बिहान एक कार्यक्ममा बोल्दै उनले संसदले बहुमतको प्रधानमन्त्री दिनसक्ने अवस्थामा संसद विघटन नहुने तर्क गरेका छन् । ओलीबाट भएको गल्ती कोर्स करेक्शन हुने पनि उनले जनाए । बेलायतको संसद पढेर नेपालको संसद विघटन नहुने पनि उनको तर्क छ ।
तपाईको प्रतिक्रिया