जनकपुरधाम । कक्षा ८ मा अध्ययनरत ५६ छात्राहरुलाई साईकल बितरण गरिएको छ ।
हँसपुर नगरपालिका द्वारा आयोजित मा. वि. रुदौली विद्यालयमा चार कोठे भवनको शिल्यानास गर्नुको साथै कक्षा ८ मा अध्ययनरत ५६ छात्राहरुलाई साईकल बितरण गरिएको हो ।
जनता समाजवादी पार्टी संसदीय दलको उपनेता प्रदेश सांसद रामअशिष यादवको प्रमुख अतिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया