Sunday, December 10, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

कोरोना नेपालः कोभिड-१९ विरुद्ध ‘सामुदायिक प्रतिरोध क्षमता’ !


कोरोना नेपालः कोभिड-१९ विरुद्ध ‘सामुदायिक प्रतिरोध क्षमता’ !

साउन/भदौ महिनामा प्रदेश नं २ का जिल्लाहरूमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र फैलिएको थियो।

एक त ठूलो जनघनत्व भएको क्षेत्र अर्को भाइरसको चपेटामा परिरहेको भारतीय सिमानासँग जोडिएको ठाउँ भएकाले प्रदेश २ मा त्यतिखेर सङ्क्रमणको चाप निकै परेको थियो। तर हिजोआज उक्त प्रदेशमा नयाँ सङ्क्रमित सङ्ख्या देशका अन्य भागमा भन्दा कम देखिन्छ।

गत सात दिनको सरकारी तथ्याङ्क केलाउँदा त्यहाँ पूरै प्रदेशमा एक दिन पनि ५० भन्दा धेरै सङ्क्रमित भेटिएका छन्, अझ केही दिन त १० भन्दा कम सङ्क्रमित फेला परिरहेका छन्। विश्वका अन्य देशहरूको अनुभव हेर्दा पनि धेरै सङ्क्रमित भएका ठाउँठाउँमा बिस्तारै भाइरस ओरालो लाग्ने गरेको देखिन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीको विचारमा प्रदेश नं २ का केही ठाउँमा अहिले ुहर्ड इम्यूनिटीुको अवस्था देखा परेको छ। कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्था पैदा हुनुलाई हर्ड इम्यूनिटी भन्ने गरिन्छ।

वैज्ञानिकहरूका अनुसार जनसङ्ख्याको ६०/७० प्रतिशत मानिसमा खोप लगाएर वा सङ्क्रमण झेलेर प्रतिरोध क्षमता विकास भएको अवस्थामा हर्ड इम्यूनिटी बन्छ। तर यहाँ त्यति धेरै मानिस सङ्क्रमित भइसकेको अवस्था भने छैन।

सेप्टेम्बरमा उच्च सङ्क्रमण हुँदा देशभरि गरिएको सिरो प्रिभलेन्स सर्भे अर्थात् कतिलाई सङ्क्रमण भइसक्यो भनेर गरिएको जाँचले औसतमा १४ प्रतिशत मात्र सङ्क्रमित भएको देखाएको थियो। त्यो सङ्ख्याले हर्ड इम्यूनिटीको तस्बिर देखाउँदैन किनभने अझै अत्यधिक जनसङ्ख्या भाइरसको जोखिममै छन्। तर एकताका निकै उच्च सङ्क्रमण भेटिएका प्रदेश २ का निश्चित स्थानका समुदायमा चाहिँ हर्ड इम्यूनिटीजस्तै देखिएको छ। त्यसैले अचेल त्यहाँ सङ्क्रमण स्थिर भएको डा. कार्कीले बताए।

धेरै सङ्क्रमण देखिएका वाग्मती प्रदेश तथा प्रदेश नं २ मा भाइरसको प्रसार केही सुस्त हुनसक्ने कारण स्वाभाविक रहेको महामारी रोग विशेषज्ञ डा. बाबुराम मरासिनी पनि बताउँछन्। ‘हर्ड इम्यूनिटी नै भयो भनेर भन्ने स्पष्ट आधार त छैन तर भाइरस सङ्क्रमणको प्रकृति नै साइकल ९चक्र० वा चरणरलहरमा आक्रमण गर्ने हुन्छ। एकचोटि उच्च बिन्दुमा पुग्छ र ओर्लिन्छ’ डा. मरासिनीले भने।

तर सङ्क्रमण नभएका (वा सङ्क्रमण भएको लामो समय बितिसकेपछि फेरि सङ्क्रमण हुने जोखिम बढेको अवस्था) र खोप नलगाएका मानिस रहेसम्म कुनै बेला भाइरस सुस्तायो भन्दैमा त्यो हराएको मान्न नसकिने उनले बताए। ‘हामीलाई अब डर दोस्रो लहरको छ। जोखिममा रहेका मानिसमा भाइरस सल्किन थाल्यो भने फेरि सङ्क्रमण उच्च हुनसक्छ’ डा. कार्कीले भने।

विश्वका केही धनी मुलुकहरूमा प्रभावकारी खोपको प्रयोग हुन थालिसकेको छ। तर ती खोप नेपालमा कहिले आउने हुन्, ठेगान छैन। खोपको आपूर्ति, भण्डारण, खोप लगाउने मानिसको वर्गीकरण र प्राथमिकीकरणजस्ता विषय अझै अन्योलमै छन्। यस्तो बेला सर्वसाधारण नागरिकका निम्ति मास्क लगाउने, दूरी कायम गर्ने, हातको सरसफाइ गर्ने र भिडभाडमा नजानेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै युक्तिसङ्गत हुने विज्ञहरूको सल्लाह छ। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै
banner News

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

कार्तिक २६, २०८०, ११:४२ AM
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः
banner News

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

फाल्गुन १०, २०७९, १२:३४ PM
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो
banner News

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

फाल्गुन १०, २०७९, ११:४० AM
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

4 weeks पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

9 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

9 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

10 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

10 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि