फत्तेपुर । सप्तरी अधिकांश ठाउँमा बाक्लो हुसु लागेको छ ।
सप्तरीे जिल्ला लगायत तराईका अधिकांश ठाउँमा बाक्लो हुसु लाग्नुका साथै चिसो बढेको छ । चिसो बढेसँगै स्थानियहरुको जनजीवन प्रभावित भनेको छ ।
तराई भु–भागमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोछ ।


तपाईको प्रतिक्रिया