जनकपुर । हिन्दू युवा परिषद नेपालले जनकपुरधामको रामानंदचौकमा विरोध प्रदर्शन गरेको छ ।
बंगलादेशमा भइरहेको हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालले जनकपुरधामको रामानंदचौकमा विरोध प्रदर्शन गरेको हो ।
आतंकवादी समुहद्धारा बंगलादेशमा हिन्दूहरूमाथि दमन भइरहेको हिन्दू युवा परिषद नेपालका सदस्य सरोज कुमार साहले जानकारी दिए ।
हेरौँ केहि तस्विरः
तपाईको प्रतिक्रिया