सिमरा । भारी मतले उपेन्द्र यादवलाई हराउँदै मधेशका माहानायक डा सिके राउत बिजयी बनेका छन् ।
जनमत पार्टीका राट्रिय अध्यक्ष डा राउतले जसपा अध्ध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गर्दै सप्तरी क्षेत्र न २ प्रतिनिधी सभा सदस्यमा निर्वाचित बनेका हुन् ।
डा सिके राउतले ३५ हजार ४२ मत प्राप्त गरि विजयी बनेका छन्, भने उनका निकटम प्रतिद्धन्द्धी जसपा अध्यक्ष उपेन्द्र यादव १६ हजार ९ सय ७९ मत मात्र प्रात गरेका छन् ।

तपाईको प्रतिक्रिया