सप्तरी । डा सिके राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनताको जित भएको बताएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ को क मा सतिश कुमार सिँह र ख मा महेश प्रसाद यादवको जित भएसँगै समाजिक सञ्जाल फेसबुकमा एस्टाटस लेख्दै जनमत पार्टीका अध्यक्ष डा राउतले यहाँ जनताको जित भएको बताएका हुन् ।
सिँहले १६ हजार ७ सय ३४ मत र यादवले १३ हजार ३ सय २५ मत प्राप्त गरि बिजयी भएका छन्, भने, सिँहका निकटम प्रतिद्धन्द्धी शैलेन्द्र प्रसाद साह ८ हजार २ सय ९२ मतले र यादवका निकटम प्रतिद्धन्द्धी उमेश कुमार यादव ७ हजार २३ मत मात्र प्रात गरेका छन् ।


तपाईको प्रतिक्रिया