सप्तरी क्षेत्र न २ (ख) मा महेश प्रसाद यादव भारी मतान्तरले बिजयी बनेका छन् ।
डा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार यादवले १३ हजार ३ सय २५ मत प्राप्त गरि विजयी बनेका हुन् ।
यादवले १३ हजार ३ सय २५ मत प्राप्त गरि विजयी हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादीका उम्मेदवार उमेश कुमार यादव ७ हजार २३ मत मात्र प्रात गरेका छन् ।

तपाईको प्रतिक्रिया