काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाए अनुसार आज दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।
तपाईको प्रतिक्रिया