सप्तरी । देशमा थप २ हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसंगै कुल संक्रमितको संख्या ६ लाख १७ हजार ९ सय ४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ४९ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया