काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ८०० रुपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३०० सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
चाँदीको मुल्य ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १३ सय ४० मा मा कारोबार भएको चाँदी मुल्य आज १३ सय ५ मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया