काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको छ ।
साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो । यसैक्रममा अकस्मात् बैठक स्थगित भएको हो ।
तपाईको प्रतिक्रिया