सप्तरी । कोरोना संक्रमणबाट देशमा थप १४५ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १४५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गरिएकोमा ७ हजार ३६८ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार ६४८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया