कान्तिपुर संदेश

कान्तिपुर संदेश

कोरोना संक्रमणका कारण भारतमा थप ८ जना नेपालीले गुमाए ज्यान

कोरोना संक्रमणका कारण भारतमा थप ८ जना नेपालीले गुमाए ज्यान

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण भारतमा थप आठ नेपालीले ज्यान गुमाएका छन् । यो साता भारतको महाराष्ट्र र चेन्नाईमा...

कोरोना भाइरसका बिरामी उपचारार्थ अस्पतालमा आगलागी, १० जना सङ्क्रमितको मृत्यु

कोरोना भाइरसका बिरामी उपचारार्थ अस्पतालमा आगलागी, १० जना सङ्क्रमितको मृत्यु

सप्तरी । कोरोना भाइरसका बिरामी उपचारार्थ एक अस्पतालमा आगलागि हुँदा रोमानियामा दश जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ब्यक्ति...

आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सञ्जिव साह परे प्रहरीको फन्दामा

आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सञ्जिव साह परे प्रहरीको फन्दामा

फतेपुर (सप्तरी) । जनकपुरधाममा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी...

सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी हुँदा ५० लाखको क्षति

सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी हुँदा ५० लाखको क्षति

फत्तेपुर (सप्तरी)। सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको छुट्टाछुट्टै चार ठाउँमा भएको आगलागीमा...

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत...

सिरहामै नक्कली नोट छापिँदै !, तीन जना परे सशस्त्रको फन्दामा

सिरहामै नक्कली नोट छापिँदै !, तीन जना परे सशस्त्रको फन्दामा

सिरहा । नक्कली नोट छाप्दै गरेका तीन जना पक्राउ परेका छन् । सिरहाको गोलबजारमा नक्कली नोट छाप्दै गरेका तीन जनालाई...

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन...

प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने

प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने

काठमाण्डौ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम...

Page 510 of 510 1 509 510

ताजा समाचार