Wednesday, November 22, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

‘यूकेबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस देखा पर्यो’


‘यूकेबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस देखा पर्यो’

गत महिनामा यूकेबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार त्यतिबेला नेपाल फर्किएकामध्ये छ जनामा कोभिड-१९ पुष्टि भएपछि तीन जनाको नमुना हङ्‌कङस्थित प्रयोगशालामा पठाइएको थियो।

तीन जनामै नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको र त्यो यूकेमा देखिएकै प्रकार भएको पुष्टि भएको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन्। तीमध्ये अहिले दुई पीसीआर परीक्षणमा भाइरसमुक्त देखिइसकेका छन् भने पजिटिभ देखिएका अर्का व्यक्ति लक्षणमुक्त भएको बताइएको छ।

मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा २०७७ साल पौष २७ गते विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा उनीहरूको नमुना हङ्‌कङ पठाइएको र इमेलमार्फत् नतिजा प्राप्त भएको उल्लेख छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह समेत गरेका छन्।

यसअघि नै सरकारले यूकेबाट नेपाल आउन रोक लगाउने निर्णय गरिसकेको छ। विभिन्न देशको ट्रान्जिट हुँदै आएकालाई होटल क्वारन्टीनमा राखेर परीक्षणपछि मात्र घर जाने व्यवस्था गरेको छ ।-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोरोना नेपालः तपाईँको प्रदेशमा सङ्क्रमणको अवस्था के छ ?
banner News

कोरोना भाइरस संक्रमणबाट देशमा थप २ जनाको मृत्यु

पुस ११, २०७८, ५:२४ PM
फेरि विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै
banner News

कोरोना अपडेटः थप २ सय १९ जनामा देखियो सङ्क्रमण

पुस ११, २०७८, ५:१७ PM
सप्तरी र सिराहाबाट ७० किलो गाँजा बरामद
banner News

सप्तरी र सिराहाबाट ७० किलो गाँजा बरामद

पुस ११, २०७८, ११:३० AM
भरतपुरमा बस र स्कुटर ठोक्किँदा ३ जानको मृत्यु
banner News

सर्लाहीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

पुस ११, २०७८, ११:१२ AM
सप्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु
banner News

सप्तरीमा एक पुरुषको पोखरीमा डुबेर मृत्यु

पुस ७, २०७८, १२:०१ PM
भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्दैं, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
समाज

कोरोना भाइरस संक्रमणबाट देशमा थप ३ जनाको मृत्यु

पुस ६, २०७८, ४:१९ PM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

1 week पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

8 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

8 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

9 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

9 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

9 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि